Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

गठबन्धनको नेता को हो, गन्तव्य कहाँ हो? कार्यक्रम के हो?

October 3rd, 2022

गठबन्धनको हिसाबमा काङ्ग्रेसको भागमा ८५ सिट पर्‍यो रे ।फाइन ! कति सिट जित्छ त काङ्ग्रेसले? एकजना काङ्ग्रेसी मित्रले भन्नु भयो, यस्तै ४५ सिट ! बाँकी ४० सिट कसले जित्छ त?गठबन्धनमा रहेका माओवादी, जसपा वा एस ले जित्ने कुरै भएन। एमालेले जित्छ !

यसरी काङ्ग्रेसले ४० सिट एमालेलाई छुट्याए छ ।

माओवादीको भागमा ५०/५२ सिट पर्‍यो रे ।ओऽऽऽके ! उसको जितको आङ्कलन कति छ, थाहा छ? मलाई एकजना माओवादी नेताले भन्नुभयो त्यस्तै ३०/३२ सिटको हाराहारी ।

हिसावमा माओवादीले एमालेलाई २० सीट छुट्याए छ ।

माधव नेपालको पार्टीको भागमा परेको भनेको १२/१५ सीटमा त्यसले कति जित्ला? एसवालाले निराश हुँदै भने खै १/२ सीट त जितिएला नी । आफ्नो गच्छे अनुसार त्यो पार्टीले पनि एमालेलाई १०/१२ सीट छुट्याए छ !

१५/१६ सीट हात पारेको जसपाका नेता उपेन्द्रको एउटा टिप्पणी पढेथें । गठबन्धनले हेप्यो भन्दै आक्रोस पोख्ने क्रममा उपेन्द्र जीको खरो टिप्पणी थियो– १५/१६ सिटमा जित्ने ९ सिट हो, त्यति त एक्लै लडेपनि जित्छौं ! भनेपछि जसपाले पनि एमालेलाई ६/७ सिट छुट्याए छ ।

छोडेकै भाग हिसाब गर्दा पनि एमालेको हिस्सामा ८० सिटको हाराहारी देखियो । एमालेको पनि आफ्नै केही कमाइ त होला नी?! यसले के संकेत गर्छ? मंसिर ४ को निर्वाचनबाट एमालेको बहुमत ! कम्तिमा पनि यसपटक काङ्ग्रेसको बहुमत त नआउने त पक्का भएछ !

एपी1 का निरज जोशीसंगको थप भिडियो संवाद–––

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.