February 15th, 2019
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहाकार विष्णु रिमालले रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै दूरगामी प्रभावका सरकारी निर्णयले आगामी भविष्यको मार्ग स्पष्ट भएको दाबी गर्नुभयो । राम्रोलाई राम्रो भन्न नसक्ने प्रवृतिका कारण हरेक विषयमा नकारात्मक टिप्पणी हुने गरेको जिकिर गर्दै उहाँले क्षतविक्षत अवस्थामा रहेको धरातललाई सन्तुलनमा ल्याउन ओली नेतृत्वको सरकार सफल भएको उल्लेख गर्नुभयो । The Headliners with Bishnu Rimal | Radio Journalist Prakash Pathak | 15 February 2019