May 28th, 2022
मूलत: एमाले बलियो भएको स्थानमा गठबन्धन भयो । लक्ष एमाले हराउने, खास खास नेता माथि केन्द्रीत रहने गठबन्धनको नीति रह्यो । यदी गठबन्धन हुँदैन थियो भने दृष्य पृथक हुन सक्थ्यो ।गठबन्धनलाई एउटा युनिट मान्ने हो भने एमाले लार्जेस्ट पार्टी हो ।