Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

कम्युनिष्ट पार्टी र मजदुरः पानी र माछा

May 12th, 2011

“मजदुर संगठन र खुद मजदुर समुदाय भनेको कम्यूनिष्ट पार्टीको आधार हो ।अथवा, यसो भन्न सकिन्छ कि यो पानी जस्तो कुरा हो र कम्यूनिष्ट पार्टी त्यसको एउटा माछा जस्तो कुरा हो ।” उहा“ले निरपेक्ष स्वतन्त्र संगठनको वकालत गर्नेहरूका तर्कलाई यसरी जवाफ दिनु भएको थियो ः “त्यसो हुनाले मजदुर संगठन र कम्यूनिष्ट पार्टीकाबिचमा जुन अन्योन्याश्रित सम्बन्ध हुन्छ, त्यो सम्बन्धलाई हामीले गंम्भिरतापूर्वक बुझ्नु पर्छ । हाम्रो देशको श्रमजीवी वर्गीय आन्दोलनको सन्दर्भमा एउटा प्रचलन छ । लेख, दस्तावेज र वक्तव्यहरूमा मजदुर महान हुन्, सर्वहारा हुन्, यो युगको क्रान्तिका नेता हुन् भन्ने, यसको अतिरिक्त मजदुर वर्ग सर्वहाराकृत हुने प्रसंगलाई प्राविधिक ढंगले बुझ्ने र अमुक कारखानामा काम गर्ने अमुक व्यक्तिलाई नै क्रान्तिको “ठेकेदार” चित्रित गर्ने भ्रमात्मक सोच बोक्नेहरूको संख्या पनि यो आन्दोलन भित्र ठूलै छ । यसले गर्दा “शब्दमा नेता मान्ने, व्यवहारमा श्रमजीवी जनसमुदायलाई उपेक्षा गर्ने” दुःखलाग्दो व्यवहारिक अनुभव पनि विद्यमान छ । कार्ल माक्र्सले मजदुरलाई क्रान्तिको नेता भन्नु भएको छ

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड गर्नुहोसCommunist Party ra Majdoor

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.