Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

एमाले र माओवादी केन्द्र बीचको भद्र सहमति कार्यान्वयन किन भएन?

April 8th, 2017

एमाले र माओवादी केन्द्र बीच भद्र सहमति भएको थियो, त्यो भद्र सहमति कार्यान्वयन भएन, टिआरसीको मुद्दाबाट पनि जोड लगायो, फलतः यो अवस्था सृजना भयो भनिन्छ, एउटा ढंगले चलिरहेकोमा आकष्मिकरुपमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट अविश्वासको प्रस्ताव आउँदैछ भनिएको छ, यस्तो अवस्था किन सृजना भयो ?

यस सम्बन्धमा दुइटा पाटामा विश्लेषण गर्नुपर्छ, एउटा भनेको यो सरकारको गठनको बेलादेखिको हिसाब किताब गर्नुपर्छ, असाध्यै असहज अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागदोर सम्हाल्नुभएको हामी सबैलाई थाहा छ । सकेसम्म संविधान बन्नै नदिउँ संविधान बनेपछि त्यसको घोषणा गर्नै नदिने, घोषणा पछि नयाँ सरकार बन्नै नदिने, त्यो प्रक्रिया राष्ट्रिय अन्तर्राष्ट्रिय दुबै शक्ति केन्द्रहरुबाट विभिन्न तरिकाबाट विभिन्न कोणहरुले खेले । राष्ट्रिय र अन्तर्राष्ट्रिय भन्नाले तपाईंले बुझि नै हाल्नुभएको छ । त्यस खेललाई छिचोल्दै, चिर्दै त्यस खेललाई निस्तेज बनाउनको लागि केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो, र सत्ता सम्हाल्नुभयो । सरकार बनिसकेपछि त्यसलाई चल्न नदिनका लागि जुन नाकाबन्दीको चरणबाट हामी अघि बढ्दै गयौं, नाकाबन्दीको श्रृङ्खला अलि लामै गयो । त्यसलाई समाना गर्दै फागुन महिनाभरिमा हामीले त्यसलाई अन्त्य गरयौं ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>05 Sagarmatha TV July 13, 2016 PM Bishnu Intrtview in

 

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.