December 23rd, 2021
माघ १९ पछि माओबादी पार्टीले दिएको वक्तव्य, कुनै समय “जनयुद्ध”को पात्र हिसिला यमिको हालै प्रकाशित पुस्तकमा लेखिएको प्रसंग र भारतीय पूर्व राजदुत रन्जित रे को पुस्तक – काठमाण्डू डिलेमा मा उल्लेखित यस सम्बंधि प्रसंग संझनुस्। उनीहरूको लेखाई तथ्य हुन कि कपोलकल्पित?