Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

अनेकतामा एकता’को अर्थमा थालिएको सहयात्रा

January 7th, 2012

जेटीयुसीसी व्यवस्थापनमा चुनौती निश्चय नै छन् । तर यसप्रतिको आकर्षा घट्दो छैन, बढ्दो छ । विभिन्न युनियनको आबद्धताको लागि प्राप्त आवेदन यसको प्रमाण हो । तर्सथ यस दृष्टान्तबाट कतिपय हाम्रा साथीहरुमा रहेको “आपसी काटाकाट र मारामार जारी छ, के को जेटीयुसीसी” भन्ने जस्ता धारणा स्वतः खण्डित हुन जान्छ । तुलना गरि हेरौं त- हामीहरु बीचको आपसी कटुतामा ३ वर्षो अवधिमा वृद्धि भइरहेको छ कि घटि रहेको छ -† यस्ता घटनाहरुमा निसन्देह कमी आएको छ ππ हिजो संवाद समेत नहुने युनियनहरु बीच अहिले एकै ठाउँमा बसी विभिन्न विषय वस्तुमा साझा निस्कर्षनिकाल्न छलफल गर्ने वातावरण बनेको छ । के यो प्रगति होईन र- यसैकारणले पनि, हामी सबैले यो अभियानलाई निरन्तरता दिनर्ुपर्छ ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Speech_2nd TU Conference

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.