कार्पेट मजदुरका अनुभुती
June 20th, 2012

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड An article on carpet workers

“हेर्नुहोस् त, तपाईंको पोशाकमा मजदुरको रगतको टाटा !”
June 7th, 2011

“हेर्नुहोस् त, तपाईंको पोशाकमा मजदुरको रगतको टाटा!” यस्तै मन तान्ने सन्देश सहित सन् १९९० मा नेदरल्याण्डमा ‘क्लिन क्लोथ क्याम्पेन’ अर्थात् ‘सफा लुगा अभियान’ शुरु भयो । यसले विश्वभरिका गार्मेण्ट उद्योगमा काम गर्ने मजदुरहरूको कार्यावस्थामा सुधार गर्न उपभोक्तास्तरमा आन्दोलन गर्ने निर्ण्र्ाागर्‍यो । सन् १९९५ देखि यो अभियान वेल्जियम, प|mान्स, जर्मनी, बेलायत, स्वीडेनसम्म फैलियो । स्वीट्जरल्याण्ड, स्पेन र इटालीमा पनि यो अभियान शुरु भयो । क्यानडा र अष्ट्रेलियामा यस्तै प्रकृतिको अभियान जारी नै रह्यो ।

Read More…

गार्मेण्ट उद्योगः के मजदुरको हीतप्रति संवेदनशील छ ?
June 7th, 2011

शायदै कुनै उद्योगीहरू उद्योगको संस्थागत विकास र श्रमिकहरूको हितप्रति चिन्तित हुने गरेको सुनिन्छ । आ.व. १९९८/९९ को पहिलो महिनाको गार्मेन्टको निर्यात ४१.४५ प्रतिशतले वृद्धि भयो । यसको अर्थ हो गार्मेन्टले, कार्पेटले परम्परागत रूपमा ओगटेको नं. १ निर्यातमूलक वस्तुको ठाउ“ लिन आ“ट्यो । यसमा सबैले खुसी हुन पाउनु पर्ने हो तर, श्रमिक वर्गले खुशी हुन त परै जाओस् अ“धेरामा त्रस्त भएर बा“च्नु पर्ने स्थिति पो उत्पन्न हुन गयो । सबैलाई थाहा छ- नेपालको कार्पेट उद्योगमा सामन्तवाद विद्यमान छ, व्यवसायीहरूले मध्ययुगीन शोषण गर्न छाडेका छैनन्, निर्यातमूलक उद्योग क्षेत्र हायर एण्ड फायरजस्ता तयारी पोशाक उद्योगका व्यवसायीका मागले कतै गार्मेन्ट उद्योग पनि कार्पेटको निरंकुश बाटोमा हिंडन खोजेको त होइन – भन्ने प्रश्न श्रृजना गरिरहेछ ।

Read More…

सेवा शुल्क लागू गर्ने माग हामी किन गरिरहेका छौं ?
June 7th, 2011

अधिकारको कोणबाट हर्ेदा विद्यमान टिप्स प्रणालीमा रहेको भिक्षा दिने र दया-मायाको प्रचलनको सट्टा हामी सेवा दिने र लिने बीच अधिकार को प्रणाली स्थापना गर्न खोजिरहेका छौं । हामीलाई लाग्छ, सेवा शुल्क तिरेपछि प्रत्येक ग्राहकले मजदुरहरूस“ग सेवा माग्ने औपचारिक अधिकार पाउ“छ । के यसले ग्राहकको गुनासा औपचारिक रूपमै सुन्ने प्रणाली स्थापित गरेन र ?

Read More…

आजको गार्मेण्ट तथा टेक्सटायल उद्योगः चुनौती र संभावना
June 7th, 2011

सबैले बुझेको कुरा के हो भने प्रतिस्पर्धामा टिक्न आफू सबै भन्दा उम्दा हुनर्ुपर्छ । त्यहा“ नाफा-घाटाको मात्र कुरा हुने छ, हार-जितको कुरा हुने छ । दया-माया, न्याय सुरक्षाको कुरा प्रसंगहिन हुने छ । अहिले हाम्रो गार्मेण्ट-टेक्स्टायल क्षेत्र अत्तालिएको विन्दु यही हो । किनकि, सन् २००५ जनवरी देखि नेपाली तयारी पोशाकले त्यस्तो केही विशेषाधिकार पाउने छैन । अमेरिकी र युरोपेली बजारमा चीन, भारत जस्ता ठूला क्षेत्रहरूले उत्पादन गर्ने वस्तुस“ग तीब्र प्रतिस्पर्धा गर्नुपर्ने छ ।

Read More…

नेपाली कपडा उद्योग किन ओह्रालो लाग्दैछ?
June 7th, 2011

जनसंख्याको औसत आधारमा आज राष्ट्रमा वाषिर्क २४ करोड मीटर कपडाको आवश्यकता छ भने सन् २००० सम्ममा वाषिर्क २६ करोड मीटर कपडाको खपत हुने पर्ूवानुमान छ । यत्रो ठूलो माग र बजार भएको कपडाको उद्योगले राष्ट्रमा लगभग ३ करोड मीटर कपडा उत्पादन गरी बिक्री वितरण गर्न सकेको छैन । दिनानुदिन कपडा उद्योग रुग्ण भैरहेको छ । विगतमा कपडाको उत्पादन ७ करोड मीटर पुगी राष्ट्रको आवश्यकता पूरा गर्ने दिशातिर अग्रसर थियो तर, आज २ करोड मीटर पनि उत्पादन हुन नसकि सम्पर्ूण्ा कपडा उद्योगहरू ओरालो लागिरहेका छन् ।

Read More…