स्वीडेनको मजदुरहरूको स्वतन्त्र महासंघको नाम “साक” हो । “साक”लाई अंग्रेजीमा स्वीडिस मजदुरहरूको केन्द्रिय संगठन (सेण्ट्रल अर्गानाइजेशन अफ स्वीडिस ओर्कस) भनेर परिभाषित गरिएको छ । यो संगठन दुनिया“भर नै यूनियनहरूमा हुने...