मर्र्यािदित कामको लडाईर्ममास्:विश्वका टे«डेड युुिनियनहरु
June 11th, 2012

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Maryadit kaam ko lagi

अमेरिकी ट्रेड यूनियनका केही आसा लाग्दा पक्ष, केही यथास्थिति
June 10th, 2012

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  The america I saw

अमेरिकी ट्रेड यूनियन महासंघ ए एफ एल – सि आइ ओ सङ्क्षेपमा
May 23rd, 2012

अमेरिकन फेडेरेशन अफ लेवोर एण्ड कङ्ग्रेस अफ इण्डष्ट्रियल अर्गनाइजेशन -एएफएल-सिआइओ अमेरिकाको ५७ वटा राष्ट्रिय संघहरुको महासंघ हो । सन् १९५५ मा अमेरिकन फेडेरेशनअफ लेवोर -ए एफ एल) र कङ्ग्रेस अफ इण्डष्ट्रियल अर्गनाइजेशन -सि आइ ओ वीचको एकीकरणबाट यसको निर्माण भएको हो । अमेरिका यूनियनहरुमा संगठित श्रमिकहरुको सङ्ख्या १ करोड ५४ लाख भन्दा बढी छन् । त्यसमध्ये १ करोड १५ लाख सदस्य यो महासंघमा आवद्ध छन् । यो संग आवद्ध “वर्किङ्ग अमेरिका” नामले चिनिने सामुदायिक संस्थामा मात्रै ३० लाख सदस्य संगठित छन् । यसमा शिक्षक र खानी मजदुर, दमकलमा काम गर्ने देखि खेतीमा काम गर्ने श्रमिक, बेकरीमा काम गर्नेदेखि इञ्जिनियर, पाइलट र सरकारी कर्मचारी, डाक्टर र नर्सहरु, पेन्टर-प्लम्बर सहित सबै खाले श्रमजीवीहरु आवद्ध छन् ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड  AFL-CIO in brief

युरोपेली सोसल चार्टर र दक्षिण एसिया
May 30th, 2011

युरोपका नागरिकहरू विशेष गरी श्रमजीवी जनताहरूले के–के अधिकार उपभोग गर्न पाउने भन्ने बारेमा तयार गरिएको सामाजिक मापदण्ड नै युरोपेली सामाजिक बडापत्र (युरोपियन सोसल चार्टर) हो । यसमा निम्न अधिकार र सिद्धान्तलाई युरोपेली परिषदका सदस्यहरूले मार्गदर्शनको रूपमा स्वीकार गरेका छन ।

Read More…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ)ःकेही प्रश्न, केही उत्तर
May 30th, 2011

कानूनी भाषामा आई.एम.एफ.को काम अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीस“ग सदस्य देशहरूको मुद्रालाई स्थिरता प्रदान गर्नु हो । तर, वास्तविकतामा यसले सम्बन्धित विभिन्न देशका सरकारी योजनाको निरिक्षण एवं समन्वय गर्दै आफनो नाफामा ध्यान दिई ती देशका अर्थतन्त्रलाई स्थीर बनाउने आवश्यकता देखाउ“छ । त्यसका लागि आई.एम.एफ.ले सम्बन्धित देशका सरकार मार्फत समाज विरोधी, मजदुर वर्ग विरोधी कार्यक्रम घोषणा गराउ“छ र लागू गरे–नगरेको चियोचर्चा गर्दछ ।

Read More…

फिलिपिनो मजदुरहरूको यूनियन निर्माण गर्ने अनुभव कस्तो छ ?
May 30th, 2011

फिलिपिन्सको अनुभवले बताउ“छ– टेवुलको सामुहिक सौदावाजी र सम्झौताले मात्रै फिलोपिनो मजदुरहरूको हक–हित प्राप्त भएको छैन । कतिपय समयमा त पू“जीपतिका धुत्र्याई र गुलिया कुराहरूले यस्ता सम्झौता कागजको खोस्टामा परिणत भएका पनि छन् । यस्तो अवस्थामा फिलिपिनो मजदुरहरूले शान्तिपूर्ण संघर्षको बाटो अपनाउने गरेका छन्।

Read More…

एउटा अनौठो ट्रेड यूनियन “द साक”
May 30th, 2011

स्वीडेनको मजदुरहरूको स्वतन्त्र महासंघको नाम “साक” हो । “साक”लाई अंग्रेजीमा स्वीडिस मजदुरहरूको केन्द्रिय संगठन (सेण्ट्रल अर्गानाइजेशन अफ स्वीडिस ओर्कस) भनेर परिभाषित गरिएको छ । यो संगठन दुनिया“भर नै यूनियनहरूमा हुने प्रचलनभन्दा विपरित छ । यस यूनियनको केन्द्रीय कमिटी चाहीं रहेको तर अध्यक्ष, उपाध्यक्ष जस्तो पदाधिकारी नरहेको अनौठो सांगठिक ढा“चा छ । “केन्द्रीय नेताबाट नभई जनस्तरका सदस्यद्वारा संचालित” भनिएको र कुनैपनि पार्टीस“ग असम्बन्धित “साक” बारे छोटो चर्चा यहा“ गरिन्छ ।

Read More…