रिमाल ओलीका प्रमुख सल्लाहकार
कान्तिपुरमा छापिएको खवर काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले एमाले पोलिटब्युरो सदस्य रिमाललाई मन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो । ओलीको...
February 27th, 2018