तथ्याङ्कले भन्छ– रोजगारदाताको हेलचक्र्याईका कारण विश्वमा प्रत्येक १५ सेकेण्डमा एक जना श्रमिकको मृत्यु हुन्छ । यसरी, हरेक बर्ष कामसंग जोडिएको दुर्घटनाबाट विश्वमा २३ लाखभन्दा बढी श्रमिक मर्छन्, प्रत्येक वर्ष ६...