संकटमा भावनामाथि खेलबाड हुनसक्छ; मलाइ लाग्छ- यसको  पहिलो शिकार श्रमजीवी वर्ग नै हुन्छन् ।
June 23rd, 2015

 

म ठान्छु, यहाँहरु मध्ये धेरैले हाम्रो देश घुम्नुभएको छ । मलाई लाग्छ, यहाँहरुको मीठो सम्झनामा नेपालका हिमालय र पहाडहरु, युनेस्कोबाट संरक्षित पुराना सम्पदाहरु, र पर्यटकीय गाउँहरु हुनुपर्छ । दुर्भाग्यवस, मलाई यो सुनाउनु पर्दा पीडा भइरहेको छ– भुइचालोले गर्दा हाम्रा धेरै सम्पदाहरु माटोमा मिले, लाङटाङ जस्ता पर्यटकीय गाउँहरु नामेट भए । यो वर्ष आरोहण परित्याग गर्न बाध्य हजारौँ आरोहीहरुलाई सगरमाथाले विवस भएर टुलुटुलु हेर्नु परयो । यस्तो लाग्छ– अकस्मात आएको हिम पहिरोबाट आरोहीहरु मरिरहेको देख्दा सगरमाथा पनि हिक्का छोडिरहेछ !

म अहिले तपाईको सामु, हाम्रा पीडा बाढ्न उभिएको हुँ । नेपाली श्रमिकहरुको प्रतिनिधिको हैसियतमा, म यहाँ, अन्तर्राष्ट्रिय समुदायले हामीप्रति दर्शाएको हार्दिक ऐक्यबद्धता तथा अगाध सहयोगप्रति आभार प्रकट गर्न उभिएको हुँ । Read More…

In crisis, there used to be emotional blackmailing, let ILO help to ensure decent work-conditions!
June 13th, 2015

 

Seems to me, many of you have visited my country! I assume, there are Himalayas & the hills; UNESCO preserved old- heritage and touristic villages in your sweet memory! Unfortunately, I am here to tell you, many of our heritages have leveled into ground; touristic village is wiped out from the existence. This year, the Mt Everest forced to deny welcoming thousands of her summiteers and is crying on death of many climbers from the avalanche!

Read More…