मैले स्पष्ट पार्न खोज्दै भने “कतारको एजेन्सीले चाहिएको श्रमिकको ‘डिमाण्ड’ लेटर नेपाली राजदुतावासमा पेश गर्छ । दुतावासले आवस्यक जाँचपछि त्यसमा एटेस्टेड गरिदिन्छ । त्यो डिमाण्ड लेटरको आधारमा नेपाली एजेन्सीहरुले श्रमिकको...