Capital should not be left unchecked, and labour not to be left on the mercy of the market!
May 26th, 2014

As a vibrant union movement in our part of world, we in GEFONT urging our transitional state to balance between labour and capital, if not worker at least neutral with assurance of minimum wages, social protection and welfare measures. Pity to mention that among the two investors of our world of work, most of the states machinery including ours, have always stood in favour of former, while abusing the later!  It must be checked and a bring into balance!

Read More…

२८ अप्रिलः जोखिमयुक्त व्यवसायमा जीवन विताई रहेकाहरु प्रति समर्पित
May 3rd, 2014

सयौं मानिसहरुले अकालमा ज्यान गुमाएका छन् । त्यो उनीहरुको कारणले नभई धन कमाउने उन्मादमा अन्धो बनेकाहरुको लापरवाहिको कारणले थियो । अन्तर्राष्ट्रिय श्रम संगठनको एउटा तथ्यले भन्छ, विश्वभरी काम गर्ने ठाँउमा ८ लाख ५० हजार मानिस हरेक दिन घाइते हुन्छन् । विज्ञहरुले यो संख्या १० लाख माथि भन्छन् । हरेक वर्ष, अस्वेस्टोस जस्तो घातक रसायनको संसर्गमा परेका १ लाख ७ हजार भन्दा पनि धेरै श्रमिकहरु चुपचाप मरिरहेका छन् ।   हामी नेपालीहरु, अरु देशका नागरिक मर्दा रुन्छौं, समाचार छाप्छौं । तर आप्mनै नेपालीहरुले कन्तविजोग हुनेगरी ज्यान गुमाउंदा “कठै” सम्म पनि भन्न भ्याउंदैनौं ।

Read More…