संविधानसभा निर्वाचनः एमालेले यसरी सामना गर्यो !
December 25th, 2013

 

पार्टी यो पटक पहिलो हुन्छ’, यो दावीको पहिलो आधार भनेको २४० क्षेत्रमा खटाईएका केन्द्रीय प्रतिनिधिहरुको प्रतिवेदन थियो । कुनै पनि पार्टी चुनाव केन्द्रीत अभियान शुरु नै नभएको अवस्थामा हाम्रा कमरेडहरुले २४० मध्ये १०६ सीटमा एमाले पहिलो हुनसक्ने आकलन गर्नु भएको थियो । पार्टीको केन्द्रीय कमिटीको बैठकमा यो आकलन प्रस्तुत गरिएपछि कतिपय कमरेडहरुले ०६४ सालको आकलनलाई पुनःस्मरण गर्न आग्रह गर्दै पार्टी केन्द्रीय सचिवालयको विश्लेषणमा आशंका जनाउनु समेत भएको थियो । तसर्थ पार्टीले सतर्कतापूर्वक, १०६ स्थानमा जित्ने दावी सार्वजनिक गयो । एमाले मधेसमा छैन, एमाले मधेस विरोधीभन्ने स्यालहुइँयालाई नकार्दै पार्टीले तराईमधेसका ११६ सीटमा ४० स्थान जित्ने दावी सार्वजनिक गरयो

Read More…

नेपाली राजनीतिलाई दुई ध्रुवमा विभाजन गर्ने घातक कसरत
December 20th, 2013

निर्वाचनको पुर्व सन्ध्यामा, त्यसलाई प्रभावित गर्ने गरि भएको प्रचण्डको चीन भ्रमण र त्यहाँ उनले पाएको ‘सत्कार’ पछि भु–राजनीतिक कोणबाट रणनीतिकारहरुले पृथक सन्देश संप्रेषण गर्न खोजेको देखियो । यसको बदलामा जस्तै गरि अर्को तिरबाट बहालवाला प्रधानमन्त्री सरहको शेरबहादुर देउवालाई दिइएको ‘लाल–कार्पेट सम्मान’ले एकातिर ‘दुई पात्र, दुई तिरका प्यादा’ हुन् भन्ने सन्देश बुझिने गरी संप्रेषण हुन् पुग्यो भने अर्कातिर एमालेलाई ‘भान्छाबाट चौकीमा झार्ने’ मनस्थिति!!

Read More…

My Tribute to Madiba!
December 8th, 2013

I am witnessing, the jubilant ups and dismaying down of our political heroes-the sad moment! I am watching your surprising and never stopping journey towards highest peak-the wonderful moment!

Our both countries had achieved political freedom at 1990, you showed your statesmanship and led your nation so efficiently towards stable democracy & led to conclude successfully the political transition! We’ve been left far behind Madiba- as an incapable fighter, we fail to manage our political change and entered into the new cycle of terrible violent conflict! Since 2006, again we have entered into similar course what you had introduced in 1990; we have been referring you and your path time and again, however our struggle is yet far from destination! Read More…

‘श्रमिकको सेवा सुविधामा हाम्रो चासो’
December 6th, 2013

हामी कतारको बदनाम गर्ने चाहनामा छैनौ । कनु देशमा कहाँ  फटुबल खेल्छन- खेल्दैनन भन्ने पनि हाम्रो चासोको विषय होइन । हाम्रो चासोको विषय भनेको त श्रमिकको अधिकारलाई कुल्चेर कुनै काम भइरहको छ कि छनै भन्ने हो ! यसैमा  अन्तर्राष्ट्रिय चासो पनि भएकोले श्रमिकको अधिकार ग्यारेन्टी गर्न सकियोस भनेर अनुगमनको लागि यो मिसन आउनुपरेको हो ।

यहाँको चेम्बर अफ कमर्समा जुन करारपत्रमा सहीछाप लगाएर नेपालमा पठाउँछ, त्यही आधारमा यहाँको श्रम विभागमा दर्ज हुन जरुरी छ ।

श्रम कानुन प्रभावकारी ढंगले लागू भएमा कसैको गुनासो रहने छैन । श्रम कानुन, यसले दिएका सुविधाहरू र त्यसले परिकल्पना गरिएका सेफ्टीका मुख्य पाटोहरू पालना नभइदिँदा धेरै दुर्घटना र अप्ठ्यारो भएको पाइएको छ ।

विभागले जुन हिसाबले श्रम स्वीकृति दिन्छ, कार्यस्थलमा आएर आईडी कार्ड बनुन्जेलसम्म निरन्तरता दिनका लागि चाहिने जनशक्ति दिलाउनका लागि नेपाली दूतावासलार्इ  बलियो  बनाउनमै दबाब दिन्छौं ।

Read More…