एमालेको घोषणापत्रः ५ मिनेटमा एनिटभीमा
November 14th, 2013

जसको नीति- उसको नेतृत्व ! कसको नीति, कसको नेतृत्व? एमालेको नीति एमाले कै नेतृत्व !!!

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

हामी तपाईको मतको मात्र हैन मनको समेत प्रतिनिधित्व गर्दछौं । त्यसैले एमालेको नीति र एमाले कै नेतृत्व स्थापित गर्न सूर्य चिन्हमा मतदान गर्न विनम्र अपिल गर्दछौं । Read More…