संविधानमै समेटिनु पर्छ मजदुर हक
September 30th, 2012

राजनीतिक  हिसाबले हेर्ने हो भने पहिले मजदुरको -राज्य सत्तामा) पहुँच थिएन । अहिले त संविधानसभादेखि विभिन्न स्थानमा पहुँच त रहृयो नि । हामी सबै ठाउँमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व हुनुपर्छ भन्नेमा पुग्यौँ । प्रधानमन्त्री होस् या राष्ट्रपति सबैमा ट्रेड युनियनको पहुँच पुगेको छ । नीति निर्माणको तहमा ट्रेड युनियनको हस्तक्षेप बढेको छ । त्यसलाई उपलब्धि मान्न सकिन्छ । मनोवैज्ञानिक र राजनीतिक हिसाबले ट्रेड युनियनको हात माथि छ, आर्थिक हिसाबले सामान्य छ । र, रोजगारीका हिसाबले हामी कमजोर छौँ । वर्षा चार लाखजति श्रम बजारमा नयाँ अनुहार आउँछन् । त्यसको साढे तीन लाखजति विदेश जानुपर्ने स्थिति छ । देशमा मुस्किलले ५० हजार मानिसले नयाँ रोजगारी पाइरहेका छन् । जब कि कहिल्यै रोजगारी नपाएका मानिस वर्षा ८१ हजार आउने गर्छन् ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Sambidhanma majdurka adhikar Read More…

कलकारखानाको लेवोर एक्सनको निन्दा तर ँवालस्टि्रट मुभमेन्ट’ महिमागानको शिाखारमा किन छ-
September 30th, 2012

जतिखेर आमसञ्चार माध्यमले समेत शसक्त थिएन, २०४७ सालको भदौबाट नेपाली ट्रेड युनियन आन्दोलनको समाचार लिपीवद्ध गर्ने उद्धेश्यले ँमजदुरद्वारा- मजदुरका लागि’ भन्दै श्रमिक खवर शुरु गरियो । अहिले हामी १ सयौं अङ्क र्सार्वजनिक गर्दैछों । १०० अङ्कहरुलाई क्रमैसंग नियाल्ने हो भने श्रमिक खवर आफैंमा जिफन्टको विकासक्रमको एउटा तसबीर बन्छ ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Keynot for Sept 8_narrative

Why a Labour Action at Industries being heavily criticized, and why is the ‘wall street movement’ at heights of praise in these days?
September 30th, 2012

Back in 1990, when the media was not as strong as it is today, we started publishing ‘Shramik Khabar’ with the aim of giving a printed version of the trade union movement of Nepal with the tagline— by the workers, for the workers. Today, we are launching   the 100th edition of ‘Shramik Khabar’. If analysing the publication from its very first edition, we can see the picture of thousands of such incidents which demonstrates the development of GEFONT.

Download PDF file >> Keynot for Sept 8_Eng

Workers’ rights should be incorporated in the Constitution itself
September 30th, 2012

Through the political perspective, workers had no access in state power in the past. At present, they have access from Constituent Assembly (CA) to various political institutions. We have raised a voice to have 10% representation of the workers in each and every field (where bosses are represented). Trade Union has its access at the topmost level of the state, even to Prime Minister or the President of State. The role of the trade union has become intrusive even in the level to form the policies which can be taken as an achievement. Politically and psychologically the role of the trade union is above but economically it is general.

Download PDF file >> Incorporate Workers Rigts in constitution