अनेकतामा एकता’को अर्थमा थालिएको सहयात्रा
January 7th, 2012

जेटीयुसीसी व्यवस्थापनमा चुनौती निश्चय नै छन् । तर यसप्रतिको आकर्षा घट्दो छैन, बढ्दो छ । विभिन्न युनियनको आबद्धताको लागि प्राप्त आवेदन यसको प्रमाण हो । तर्सथ यस दृष्टान्तबाट कतिपय हाम्रा साथीहरुमा रहेको “आपसी काटाकाट र मारामार जारी छ, के को जेटीयुसीसी” भन्ने जस्ता धारणा स्वतः खण्डित हुन जान्छ । तुलना गरि हेरौं त- हामीहरु बीचको आपसी कटुतामा ३ वर्षो अवधिमा वृद्धि भइरहेको छ कि घटि रहेको छ -† यस्ता घटनाहरुमा निसन्देह कमी आएको छ ππ हिजो संवाद समेत नहुने युनियनहरु बीच अहिले एकै ठाउँमा बसी विभिन्न विषय वस्तुमा साझा निस्कर्षनिकाल्न छलफल गर्ने वातावरण बनेको छ । के यो प्रगति होईन र- यसैकारणले पनि, हामी सबैले यो अभियानलाई निरन्तरता दिनर्ुपर्छ ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Speech_2nd TU Conference