BishnuRimal.com.np
नेपाली ट्रेड यूनियन आन्दोलनको इतिहासमा अयोध्याप्रसाद सिंह बिर्सनै नसकिने नाम हो । उनी भारतीय थिए र जमशेदपुरको टाटा कारखानाका मजदुर नेता थिए । भारतीय सोसलिस्ट पार्टीस“ग सम्बन्धित रहेका सिंह विरुद्ध...
May 30th, 2011
"आज हाम्रो देश अत्याचारीहरूको पासोमा परेर छट्पटाइरहेको छ । के उद्योग, के यातायात, के सफाइ, के पे्रस, के होटल सबै पेशामा संलग्न श्रमिकहरू समस्यै समस्याको थुप्रोमुनि पुरिएका छन् । श्रमिकका...
May 27th, 2011
विवाद, दंगा–फसाद, अस्वस्थ प्रतिस्पर्धा र विभाजनको कुचक्रलाई सक्दो निस्तेज पार्दै सामाजिक सहयात्री बीच अनेकतामा एकताको खोजी गर्ने प्रयत्न यो अवधिको प्रशंसनीय उपलब्धि हो । ट्रेड यूनियनहरूको बालश्रम निवारण सम्बन्धी धुलिखेल...
May 22nd, 2011
श्रम गरी खाने मानिसहरूको लागि राम्रो स्वास्थ्य अनिवार्य कुरा हो । तर, श्रम गरी खाने मानिसहरू अर्थात् मजदुर र तिनका परिवारका लागि दुईछाक धान्न पनि गाह्रो परिरहेको छ । नेपाली...
देशमा संकटकाल लागू भएपछि यसको दुरूपयोग नगरियोस् भन्ने माग सर्वत्र उठिरहेको छ । तर अध्यादेश नै ल्याउने मनसाय झल्कने गरी गरिएको यो हतारो श्रमिकको मुख थुन्ने, उद्योगीहरूलाई खुसी पार्ने र...
दश वर्ष अघि श्रम ऐन निर्माण भए यता यूनियन आन्दोलनको एक मात्र माग “श्रम कानूनहरू व्यवहारमा लागूगरियोस्” भन्ने रह्यो । यस अवधिमा नीति निर्माणका तहमा भएका सकारात्मक निर्णयहरू समेत कार्यान्वयनको...