एक ‘भेट्रान’यूनियनकर्मीको असामयिक अवसान
November 10th, 2010

madhav neupane

“Ask not my name
Nor if you knew me
The dreams I have had
Will grow without me
Alive no more
I will go where my dreams have shown me.
Those who carry on the fight
Will plant other roses
All will remember me.”

– एलसाल्भाडोरको स्वतन्त्रता संग्राममा मारिएका
एकजना गुमनाम गुरिल्लाको कविता

उनको जीवनमा धेरै कुरा स्वतःस्फूर्त र आकस्मिक रुपमा भयो । तर यो वर्षको कात्तिक १२ गतेको आकस्मिक घटना चा“हि अकल्पनीय र पीडादायि बन्न पुग्यो । त्यो दिन, जिफन्ट मात्रै होइन समस्त नेपाली ट्रेड युनियन आन्दोलन शोकाकुल हुन पुग्यो । जिफन्टले, आफ्नना संस्थापक सहकर्मी गुमायो, नेपाली ट्रेड युनियन आन्दोलनले एक जना अथक योद्धालाई गुमायो ।

उनी अर्थात हाम्रा आफ्ननै कमरेड माधव न्यौपाने; जसले कात्तिक १२ गते विहान ७ः ३० वजे काठमाडौंको त्रिपुरेश्वर स्थित व्लु क्रस हस्पिटलबाट हामी सबैलाई “अलविदा” भने ।

>> िपडिएफ फाइल डाउनलोड गर्नुहोस्  ObituryMadhav Neupane

Read More…