नेपाली श्रम क्षेत्रः समस्या र चुनौति
August 29th, 2010

नेपाली समाज, ‘सामन्ती’ र ‘पुंजीवादी’ समाज वीचको “कृषि–उत्तर” (पोष्ट–पिजेन्ट सोसाईटी) समाज हो । “कृषि–उत्तर”समाज भनेको राजनीतिक अर्थशास्त्रलाई संगठित गर्ने सिद्धान्त ‘प“ूजीवाद’ बनिसकेको तर सिङ्गो समाज भने औद्योगिक समाजमा रुपान्तरित भइ नसकेको अवस्था हो । युरोपमा १९ औं शताव्दी र २० औं शताव्दीको शुरुवातमा भए जस्तो परिवर्तनका प्रकृयाहरु नेपाली समाजमादेखिंदैन। कृषि पेशाबाट बाहिरिएको ठूलो समूह औद्योगिक श्रमशक्ति भएकै छैन र त्यो समूहले आफुलाई अर्थतन्त्रको ‘यो’ वा ‘त्यो’ क्षेत्रको स्थिर रोजगारीमा टिकाई राख्न पनि सकेको छैन । यसरी नेपाली समाजको वर्ग संरचनामा ‘पुरानो वर्ग र नया“ वर्गको मिश्रण’ देखिन्छ ।

पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस Nepali Sram_ Smaysa ra chunauti

Read More…

राष्ट्रिय सहमतीका तीन मन्त्र; शाान्ति,सम्बिधान र लोकतन्त्र !
August 28th, 2010

एमालेको तटस्थताको नीति मुलुकलाई अनिर्णयको बन्दी बनाउने या रमिते बन्ने होइन, शान्ति र संविधानको सुनिश्चितका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हस्तक्षेपकारी भूमिका नै हो । यतिखेर २/३ महीना अरु लगाएर सहमतिको सरकार बन्न सके बाँकी अवधिमा सम्बिधान बन्ने ज्ञारेन्टी हुनसक्छ । यदी हामीले अहिले असहमतीको सरकार बनायौं भने ५–७ महिना पछि सम्बिधान बन्ने/नबन्ने रडाको र सरकार जोगाउने/हटाउने द्वन्द्वमा फेरि राष्ट्र फस्नेछ र त्यतिखेर सबै दलको हालत अहिलेको भन्दा पनि कुरुप हुनेछ ।

अरुहरुले पनि कपि गरेको>>लिंक फाइल

Read More…

On present labour movement
August 5th, 2010

They claim, if a worker became permanent- s/he will be unproductive & remain like a “dead-wood” in enterprises; where as we are in a claim that this all is a mere drama, which has no relation with productivity in general- instead an effort to save overhead entitlement of a permanent worker as per existing law. … … In order to settle ours claims and counter-claims some 4 years back trade unions have trade-off with FNCCI on 7-point agendas which include both sides concerns on flexibility, social security, union rights & workers in informal economy and labour administration.

Read More…