एकपटक समीक्षा गरौं- आइटियुसीको स्थापनापछि हामीले घोषित लक्ष्य कति हासिल गर् यौं ?
June 30th, 2010

हामीले सोच्यौं- अहिले जसरी चलि रहेछ त्यसैगरी साचालन गरिरहने हो भने हाम्रो मूख्य ईिाजन- अन्तराष्ट्रिय ट्रेड युनियन केन्द्रहरुले संभावित सङ्कटलाई झेल्नै सक्दैनन् । त्यसैले हामीले हाम्रो प्यारो संगठन आइटियुसी गठन गर् यौं र ठोकुवा गर् यौं- यो न दुई अन्तराष्ट्रिय केन्द्रहरु वीचको फगत एकीकरण हो न त सबैलाई खाँदखुँद गरेर बनाइएको ‘ट्रेड युनियनहरुको संयुक्त राष्ट्रसंघ’ हो । यो त विलकुल नयाँ ट्रेड युनियन केन्द्र हो जसले विपदमा परेका श्रमिकहरुको पक्षमा ऐक्यवद्धता जुटाउँछ र सबै खाले चुनौतिलाई सामना गर्ने गरी विश्वभरी नै जनआन्दोलन साचालन गर्छ । यसले हाम्रो आन्दोलन भित्र रहेका असुद्धिलाई सफा गर्छ र श्रम आन्दोलन भित्र रहेको ुशीत युद्धकालिनु द्वन्द्वलाई इतिहासको रछ्यानमा पुयाली दिन्छ । हामीले घोषणा गर् यौं- ट्रेड युनियन आन्दोलको नयाँ इतिहास शुरु भएको छ अव विकासिल देशहरुका श्रमिकहरुको पनि ‘निर्णय गर्ने थलो’मा पर्याप्त पहुँच हुनेछ ।

Read More…

Outdated traditional rhetoric- it will never-ever work, I am sure
June 24th, 2010

We thought our engine- the global trade union body won’t be effective as- it- is to cope the looming great crisis in near future. Thus, we created our very own ITUC, claiming that it is neither mere merger of two international trade union bodies nor the “United Nation” of all trade unions! It is a new trade union movement, which will garner solidarity to the comrades in difficulty and mobilise a strong peoples’ movement challenging all odds everywhere from east to west or north to south; which will say Rascal-Out and make history to the cold-war legacy from our movement. We declared that a new history has began- as a new dawn in the labour movement, where there will be sufficient access of the working people in the decision making bodies from the developing world as well!

Read More…

दक्षिण अफ्रिकी अनुभवको सन्दर्भमा जननेता भण्डारी र जबज
June 14th, 2010

०४९ सालको अन्त्यतिर कम्युनिस्ट पार्टिको युवा महासचिवको रुपमा उहाँ एमालेको महासचिव फेरी चुनिनु भयो । त्यति नै खेर दक्षिण अपि्रुकामा एक थिए  कि्रस हानी- कम्युनिस्ट पार्टिका युवा महासचिव !  उनी लोकप्रीय थिए र दक्षिण अपि्रुकाको संक्रमणकालिन राजनीतिलाई संस्थागत गर्न नेल्सन मण्डेलासंगै कि्रशिल थिए । उनको नृसंस हत्या भयो । जननेता भण्डारीको पनि त्यतिखेर कि्रस हानीसंग तुलना हुन थालेको थियो । केही महिना को वीच मै उहाँको पनि हत्या भयो !

हामी नेपालीहरु दक्षिण अपि्रुका भन्ना साथ असलै असल काम फत्ते गर्न सक्ने नेताहरुको देशको रुपमा बुभुछौं । रंगभेदवादी शासनसंग लामो लडाई लडेर संविधानसभा मार्फत संभवतः आजसम्म कै अनुकरणीय संविधान बनाउने देश हो दक्षिण अपि्रुका ! त्यसैले पनि हुनसक्छ हामी त्यहाँको धेरै कुराको ‘अनुकरण’ समेत गर्न पुग्छौं ।

>> पिडिएफ (pdf) फाइल डाउनलोड गर्नु होस् ।  Remebaring madan Read More…

Foster mothers in the past are now compelled to work as surrogate Mums
June 13th, 2010

“The overthrow of mother right was the world historic defeat of the female sex. The man took command in the home also; the woman was degraded and reduced to servitude; she becomes the slave of his lust & a mere instrument for the production of children.”

Read More…

Transformation is Possible
June 13th, 2010

The constitution should have been written by now. Issues not covered in initial drafts prepared by the CA committees but recommended to include in the constitution by the workers should have been presented in the CA by now. As representative of the workers, I, together with other members, on behalf of the GEFONT, to the CA should have cast our votes for the right and against the wrong provisions of each article of the constitution. But it is a shame that we are observing the great May Day in the open air due to the negative consequence of dilapidated politics. Even the May Day has been the prey of the largest party’s obstinacy. Again the kettledrum of conflict is being heard. And the sign to replace the tool of invention in our workplace by the weapon of destruction is proximately high.

Read More…