Glorious Tradition of Our Struggles: Some Observations on Nepali Trade Union Movement & the Labour Market
December 26th, 2009

“Your Highness, not only this, the workers have been led by some so called leaders who are in the employment of my different factories and are staying in the quarters in the mill compounds. They have organised large processions of the workers and have been inviting leaders and other agitators from socialists unions from British India.” Sixth day after launching of Nepal’s first ever-Labour movement in March 10, 1947 General Manager of Jute Mills R. K. Sihaniya wrote an appeal to tame the movement. Mr. Sihaniya named 5 persons as the leaders of agitation including Man Mohan Adhikari & G. P. Koirala. Read More…

विशेष आर्थिक क्षेत्र र ट्रेड यूनियन अधिकार
December 26th, 2009

 

विशेष आर्थिक क्षेत्र र यसको चर्चा

विश्वस्तरमा विभिन्न प्रकारका आर्थिक क्षेत्रहरु प्रचलनमा रहेका छन् । यस्ता आर्थिक क्षेत्रलाई श्रमिकका ट्रेड यूनियन अधिकारका सन्दर्भमा बुभ्mन आवस्यक छ । तिनीहरु मध्ये निर्यातमूलक आर्थिक क्षेत्र (इ पि जेड्– एक्सपोर्ट प्रोसेसिङ जोन) ले धेरै वद्नामी कमाएको छ । Read More…

सवै मिली एकलाई, एकले सबैलाई सहयोग गर्ने हाम्रो अभियान
December 26th, 2009

 

श्रम गरी खाने मानिसहरूको लागि राम्रो स्वास्थ्य अनिवार्य कुरा हो। तर, श्रम गरी खाने मानिसहरू अर्थात् मजदुर र तिनका परिवारका लागि दुई छाक धान्न पनि गाह्रो परिरहेको छ। नेपाली श्रमजीवीहरूको आम्दानी ज्यादै कम छ र शोषणको मारमा परेका छन्। तर यस अवस्थामा सुधार गरेर समृद्ध जीवन पाउनका लागि संघर्षका कार्यक्रमले मात्र पुग्दैन, सृजनात्मक सुधारका काम पनि उत्तिकै जरुरी छन्। “सम्मानित श्रमजीवी वर्ग र समृद्ध जीवनको लागि समाजवाद” जिफन्टको लक्ष्य हो। Read More…

All for One and One for all Campaign
December 26th, 2009

Health is Wealth, it is equally important to all. However, it is still ‘sour grapes’ for those who have to solve hand to mouth problems from the labour they sell everyday. The daily earning of the Nepali working class is less than sufficient for their needs. Mere political slogans cannot solve these problems, nor can a prosperous life be achieved without launching a series of creative schemes.

Download>> all+for+one+and+one+for+all+campaign Read More…

हामी किन प्रस्तावित श्रम ऐन संशोधन अध्यादेशको विरोधमा छौ?
December 26th, 2009

 

सरकारले श्रम ऐन २०४८ संशोधन गर्न हालै चर्चामा ल्याएको अध्यादेशको लेपालको टेड यूनियन आन्दोलनले विरोध गर्नुका पछाडी मूल तीन कारणहरु छन्। Read More…

के लाई ट्रेड यूनियन अधिकार मान्ने?
December 26th, 2009

 

श्रमजीवी वर्गको अधिकारको कुरा कानुनी विषय मात्रै होइन, यो राजनीतिक विषय हो । कानुन भनेको राजनीतिक अधिकारलाई व्यवस्थित र नियमित गर्ने साधन मात्रै हो । त्यसैले आम प्रचलनमा कानुनले यथास्थितिको पक्षपोषण गर्छ । राजनीतिक अधिकार प्राप्तिको अभियानले त्यसलाई गति दिन्छ। त्यसपछि मात्र कानुनले यथास्थितिबाट गतिशील आयाम प्राप्त गर्छ । Read More…

परिवर्तित श्रमको संसार र ट्रेड यूनियन आन्दोलन
December 26th, 2009

 

आजभोली हामी लचकता वा अंग्रेजी शव्द ङ्खलेक्जिविलिटी श्रमको दुनिया“संग जोडेर चर्चा गरेको दिनहूं जस्तो सुन्छौं। श्रमसंग जोडएको लचकता भनेको स्वतन्त्र रुपले श्रमलाई बजारका धक्का र परिवर्तन अनुरुप उत्पादनको प्रक्रियामा बढी भन्दा बढी चलाउन पाउनु हो । र, अधिक लचकताको वकालत गर्नु भनेको श्रमिकहरु र श्रमिक परिवारको संरक्षण गर्ने नियम, कानून, संस्था र प्रथाहरु हटाउने अभ्यास हो । Read More…