April 8th, 2017
केपी ओली सरकारले आउने मंसिर महिनामा गाउँ र नगरको चुनाब र देशमा नयाँ बन्दै गरेको प्रदेशको चुनाब अनि अर्को वर्ष मंसिर सम्मा केन्द्रीय संसदको चुनाब गर्ने निर्णय गरेको छ । डेढ वर्षभित्र तीन तीन वटा चुनाब गर्ने सरकारी निर्णय अनुसारको तयारी चाहिँ कस्तो छ त ?
अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>06 Sajha Sawal_ 26 Jun 2016