April 8th, 2017
सरकार परिवर्तन हुने सरकार ढल्ने गम्भीर दुर्घटनाको एउटा अवस्था चाहिँ तपाईहरुले पार गर्नुभयो, जब नेपाली कांग्रेसका सभापति देउवाले प्रचण्डलाई यो बजेट अगाडि नै सरकार परिवर्तन हुन्छ, हुनुपर्छ, भन्ने भनाइ टरयो । त्यतिबेला झण्डै दुर्घटना चाहिँ हुन लागेकै थियो । साथीहरुले प्रयास त गर्नुभएकै हो । त्यो २४ घन्टै टिकेन ।
झण्डै परिवर्तन हुनै लागेको स्थिति आएको थियो, तर सत्ता साझेदार दलहरुको सरकार फेरिएको हो कि भन्ने आशंका त आइसकेको थियो । तर त्यो परिस्थिति पनि फेरियो ।
अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>07 Image sambad 2016 June 15 with bishnu rimal